यी ६ काम गर्नेलाई कहिल्यै मिल्दैन् लक्ष्मी माताको साथ ! जसको कारण निम्तिन्छ परिवारमा गरिबी र अशिक्षा

प्रकाशित मिति:

हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवानको कृपा पाउनको लागि भगवानलाई सह्य हुने काम गर्नु पर्छ । नराम्रो काम देखि भगवान पनि रुष्ट भएका हुन्छन् । त्यसकारण परिवारमा अशान्ति र गरीबि उत्पन्न हुन्छ । आज हामी तपाईलाई के काम गर्दा लक्ष्मी माता रिसाउँछिन् भन्ने बारे बताउन गइरहेका छौँ ।

१.धार्मिक शास्त्रमा उल्लेख भएअनुसार हाई आउनुलाई पनि नराम्रो मानिन्छ । हाई आउनु निस्क्रियताको पहिचान भएपनि हाइ गर्दा लक्ष्मीको कृपा मिल्दैन् ।२.स्वास्थयको लागि सहि समयमा सुत्नु राम्रो हो । तर लामो समय सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यसबाट दरिद्रताको कारण पनि बन्न सक्छ ।

३.अशान्ति मनले गरेको कार्य सम्पन्न हुँदैन् । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पर्छ । क्रोधले व्यक्तिको मन र मस्तिष्कमा अशान्ति मच्चाउँछ ।४.आलश्यता सफलताको बाटोर्ला बाधा पुर्याउँने ठूलो तत्व हो ।सफलता चाहनेले आलश्यतालाई छोड्नुपर्छ अनि मात्र काम सफल बन्छ । र लक्ष्मी माता खुसी हुन्छिन् ।

५.डराएर काम गर्ने बानीको कारण नोक्सान बोहोर्नु पर्छ । डरले सफलतामा पुर्याउन सक्दैन् । आत्माविश्वसमा कमी ल्याउँछ ।६.नगरी नहुने काम गर्न जानी जानी बाहना बनाउनु राम्रो होइन् । यसले गर्दा समयमा नै काम पुरा हुँदैन् । यसले गर्दा धन आर्जन गर्न सकिदैन् ।

हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवानको कृपा पाउनको लागि भगवानलाई सह्य हुने काम गर्नु पर्छ । नराम्रो काम देखि भगवान पनि रुष्ट भएका हुन्छन् । त्यसकारण परिवारमा अशान्ति र गरीबि उत्पन्न हुन्छ । आज हामी तपाईलाई के काम गर्दा लक्ष्मी माता रिसाउँछिन् भन्ने बारे बताउन गइरहेका छौँ ।

१.धार्मिक शास्त्रमा उल्लेख भएअनुसार हाई आउनुलाई पनि नराम्रो मानिन्छ । हाई आउनु निस्क्रियताको पहिचान भएपनि हाइ गर्दा लक्ष्मीको कृपा मिल्दैन् ।२.स्वास्थयको लागि सहि समयमा सुत्नु राम्रो हो । तर लामो समय सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यसबाट दरिद्रताको कारण पनि बन्न सक्छ ।

३.अशान्ति मनले गरेको कार्य सम्पन्न हुँदैन् । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पर्छ । क्रोधले व्यक्तिको मन र मस्तिष्कमा अशान्ति मच्चाउँछ ।४.आलश्यता सफलताको बाटोर्ला बाधा पुर्याउँने ठूलो तत्व हो ।सफलता चाहनेले आलश्यतालाई छोड्नुपर्छ अनि मात्र काम सफल बन्छ । र लक्ष्मी माता खुसी हुन्छिन् । ५.डराएर काम गर्ने बानीको कारण नोक्सान बोहोर्नु पर्छ । डरले सफलतामा पुर्याउन सक्दैन् । आत्माविश्वसमा कमी ल्याउँछ ।६.नगरी नहुने काम गर्न जानी जानी बाहना बनाउनु राम्रो होइन् । यसले गर्दा समयमा नै काम पुरा हुँदैन् । यसले गर्दा धन आर्जन गर्न सकिदैन् ।