ग्रामिण भेकमा वितिय कार्यक्रमलाई थप निरन्तरता

प्रकाशित मिति:

नवलपरासी/ईन्फिनिटि लघुवित्त वित्तिय सस्था विनयी त्रिबेणी ७ शाखा कार्यालयले ग्रामिण भेकमा वितिय कार्यक्रमलाई थप निरन्तरता दिदै आएको छ । शाखाले विनयी त्रिबेणी गापालिका वडा नम्बर ६ र ७ तथा सुस्ता र प्रतापपुर गाउपालिकामा समेत आफ्नो कार्य क्षेत्र बनाएर विभिन्न समुह मार्फन आर्थिक क्रियाकलाप गरेको शाखाको निमित्त प्रमुख सुगम कुमारले जानकारी दिनुभएको छ ।

२०७५ साल श्रावण १५ गते स्थापना भएको शाखाले हालम्म विभिन्न २२ समुह गठन गरि आर्थिक क्रियाकलाप गर्दै आएको पनि निमित प्रमुख कुमारले बताउनुभएको छ ।