हेलिकोप्टर दुर्घटनाप्रति कांग्रेस सभापती देउवाद्वारा दुख व्यक्त

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ

प्रकाशित मिति:

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हेलिकोप्टर दुर्घटना भएपछी विज्ञप्ति जारी गरी दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।