आज दशमी तिथि, पूर्वाषाढा नक्षत्र पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन, २०७५ फागुन १७ गते

१७ फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
2K Shares

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको १७ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको दशमी तिथि विहान ११।२९ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाषाढा नक्षत्र अहोरात्र रहनेछ । यसैगरी आज सिद्धि योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३१ मा छ भने सूर्यास्त बेलुका ६।०३ बजे हुनेछ ।
चन्द्रमा आज धनु राशिमा छन् । आज फागुन कृष्णपक्षको दशमी तिथि हो । यसैगरी पूर्वाषढा नक्षत्र पनि परेको छ । आज सेता वस्तुको प्रयोग शुभ रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया