गजल सागर नेपालको गजल बाचन शनिबार

प्रकाशित मिति:

बुटवल, साउन ११ /गजल सागर नेपाल रुपन्देहीले आफ्नो नियमित मासिक शृङ्खला आगामी शनिबार गर्ने भएको छ । कार्यक्रम दिउँसो ठिक १ बजे न्यु होराइजन इंग्लिस बोर्डिङ्ग स्कुल कालिकानगरमा गरिने आयोजकले जनाएको छ । गजल सागर नेपाल उक्त गजल बाचन कार्यक्रममा इच्छुक सबैलाई उपस्थितिको लागि आमन्त्रण पनि गरेको छ ।