आजको राशिफल २०७५ फागुन १८ गते, शनिबार

प्रकाशित मिति:

मेष राशिः आर्थिक उन्नति हुनेछ, गृह सुख मिल्नुका साथै रमाइलो दिन रहने देखिन्छ ।

वृष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै शारीरिक आलश्यता देखिन्छ ।

मिथुन राशिः द्रव्य लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट राशिः मित्रसुख रहनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

सिंह राशिः धन लाभ हुनेछ, कार्य प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कन्या राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै मनमा चपलता रहने देखिन्छ ।

तुला राशिः व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः सामाजिक कार्यमा मन जानेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

धनु राशिः श्रीवृद्धि, व्यवसायमा उन्नतिका साथै नयाँ कार्यमा मन जाने देखिन्छ ।

मकर राशिः कार्यमा सफलता मिल्नेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ ।

कुम्भ राशिः आर्थिक लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः कार्य लाभ हुनेछ, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५