सत्यवती हंसरा गुल्मी सम्पर्क समाज रुपन्देहीको पहीलो साधरण सभा तथा अधिवेसन सम्पन्न

आगमी २ बर्षको लागी नया कार्य समीती चयन

प्रकाशित मिति:

वुटवल । सत्यवती हंसरा गुल्मी सम्पर्क समाज रुपन्देहीको पहीलो साधरण सभा तथा अधिवेसन यही मिती २०७५ फागून ११ गते शनीबार को दिन आगमी २ बर्षको लागी नया कार्य समीती चयन गदै सफलतापूर्वक सम्पन्न भएको छ । हालै निवर्तमान हूनू भएका सोही सम्पर्क समाज का अध्यक्ष विष्णु भण्डारी को अध्यक्षतामा गरीएको उक्त साधरण सभाले चयन गरेको नयां कार्यसमीती मा अध्यक्षमा नारायण प्रसाद ज्ञवाली, बरीष्ठ उपाध्यक्ष मा जिवनाथ भण्डारी, उपाध्यक्षमा माधव प्रसाद भण्डारी सचीवमा बालकृष्ण भण्डारी कोषाध्यक्षमा, प्रकाश शर्मा सहसचीवमा लक्ष्मी न्यौपाने सह कोषाध्यक्ष लक्ष्मी ज्ञवाली ,सदस्यमा मिनराज न्यौपाने ,रवी ज्ञवाली ,पार्वती भण्डारी ,लोकनाथ भण्डारी, बालकृष्ण भण्डारी र कमल ढकाल रहनू भएको छ ।यसै गरी लेखा समीती को संयोजकमा सूरेश ज्ञवाली लाई चयन गरीएको छ । सोही दिन बसेको नया कर्या समीती को बैठकले नि.बर्तमान अध्यक्ष विष्णू प्रसाद भण्डारी लाई स्वतह सल्लाहाकारको रुपमा मान्दै बालकृष्ण भण्डारी,मोतीराज ज्ञवाली,ईश्वरी प्रसाद ज्ञवाली ,मोतीराज भण्डारी  लक्ष्मण भण्डारी सल्लहाकार को रुपमा मनोनयन गरेको छ ।