वाग्ले परिवारद्वारा ३ लाख ११ हजार ११ रूपयाँ दान

प्रकाशित मिति:

 प्रकाश अधिकारी तनहु \ तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ गुणादी स्थित महेन्द्र माध्यमिक विद्यालयले प्राविधिक शिक्षा संचालन गर्ने उदेश्यका साथ लगाएको महायज्ञबाट करिब २ करोड दान संकलन गरेको छ।  फागुन ११ गतेबाट शुरू भएको महायज्ञ आइतबार सम्पन्न भएको छ। म्याग्दे गाउँपालिका वडा न।१ का वडा अध्यक्ष शिवशरण वाग्ले र उनका दाजुभाइ रामशरण, हरिशरण र कोपिलशरण वाग्लेको परिवारले संयुक्तरूपमा सो रकम दान दिएका हुन्। नगद दिनेमध्ये वाग्ले परिवार दोस्रो धेरै रकम दान गर्ने परिवार हुन्