नगरस्तरिय भलिबलको फाईनल मंगलबार हुदै

प्रकाशित मिति:

बुटवल,/रुपन्देहीको देवदहमा भएको नगरस्तरीय अन्तर विद्यालय भलिवलको अन्तिम सेमिफाईनल र फाईनलका खेलह? मंगलबार ह’ने भएका छन्. मंगलबार विहान सेमिफाईनलमा देवदहका चार सम’हले प्रतिस्प्रर्धा गर्ने छन् भने चारबाट  दुई परेका सम’हले फाईनल खेलमा प्रतिस्प्रर्धा गर्ने छन्| . फाईनलमा जान मंगलबार देवदह मावि र कोलिय मावि तथा भविष्य निर्माण मावि ढेकावर र ब’द्धपब्लिक माविका विचमा खेल ह’ने भलिवल संयोजक कपिल गौतमले जानकारी दिए .

सोमबार भएको खेलमा देवदह माविले सिक्टन माविलाई हराएको छ भने कोलिय माविले ल’म्विनी माविलाई, भविष्य निर्माण माविले केरवानी माविलाई र ब’द्धपब्लिक माविले   हराएर अन्तिम सेमिफाईनलका लागि स्थान स’रक्षित गरेका ह’न्|. देवदहमा जारी राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसर पारेर आयोजना गरिएको भलिवल प्रतियोगितामा देवदह नगरपालिका भित्रका !२ विद्यालय सम’हको सहभागिता रहेको थियो . वेष्ट अफ थ्रीमा खेलाइएको भलिवल प्रतियोगिताको विजेता, उपविजेताले नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने बाणिज्य संघका महासचिव हरि भण्डारीले जानकारी दिए .

‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेल’ उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ४५ जिल्लाका ३ सय स्टल सहभागि भएका छन्| . यस्तै मंगलबार लोक दोहोरी गायक बैक’ण्ठ महत, लोक दोहोरी गायिका भिम’ ग’?ङ्ग, था?भाषि गायक श्रीनिवास चौधरी, आध’निक पप गायक कृष्ण क्षेत्री, हास्य कलाकार निशान्त कट’वालले  प्रस्तुति  देखाउन’का साथमा डान्स आइडल र अन्तर आमा सम’ह कला प्रतियोगिता ह’ने मेला अयोजक संस्था देवदह उद्योग बाणिज्य संघले जनाएको छ |