अमेरीकाको पेन्सेलभेनीयामा होली मीलन कार्यक्रम हुने

प्रकाशित मिति:

अमेरीका । अमेरीकाको पेन्सेलभेनीया राज्यको एक्टन सीटीमा एन्टा र अपन मधेशी समाज को आयोजनामा यही मार्चको १६ तारीकमा होलीमीलन कार्यक्रम मनाईने भएको मुकेश यादलले राजकारीदीनु भएको छ । एन्टा न्युर्योक च्याप्टरको अध्यक्ष निलु झा र अपन मधेशी समाजको अध्यक्ष विनोद वैठाको विषेश उपस्थीतीमा कार्यक्रम हुन गईरहेको छ । अमेरीकामा प्रत्येक वर्षनै होली मीलन कार्यक्रम मनाउने गरीएको र आगामी दिनमा पनी यसैगरी मनाउने आयोजकले जनाएको छ । होली मीलन कार्यक्रम मा अमेरीकाको विभिन्न राज्यवाट नेपालीहरुको सहभागीता रहने छ