चिकित्सा शिक्षा विधेयमा छलफल हुँदा संशोधन हाल्ने झन्झट नगनुहोला , कन्टेनमा छलफल गरौ : गगन थापा

प्रकाशित मिति:

सवल डेक्स \ नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसी कसैको झोला बोक्ने मान्छे नभएको वताउनु र्भएको छ । संसद बैठकमा बोल्दै सांसद थापाले कसैको मान्छे नभएर एक साधु भएको बताए। उहाले चिकित्सा शिक्षा विधेयमा अब छलफल हुँदा संशोधन हाल्ने झन्झट नगर्न पनि आग्रह गर्नु भयो । उहाले कन्टेनमा कुरा गर्न आग्रह गर्नु भयो । यो विधेयले चिकित्सा शिक्षामा फाइदा मात्र हुने उहाको भनाई छ। ‘यसले कोही हार्दैन सबैले जित्छौं’,उहाले भन्नुभायो