ल्वाङ हालेको चिया खानुहुन्छ यस्ता छन् फाइदा

२१ फाल्गुन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
74 Shares


काठमाडौं, अदुवा र अलैँची चियाभन्दा पनि ल्वाङवाला चिया बढी फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुन्छ ।ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ । एक कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ ।

हाडको दुखाइको समस्या भएका मानिसले ल्वाङ चिया पिएमा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पुर्याउँछ । एसिडिटीका कारण पेट दुख्ने, पोल्नेजस्ता समस्या हुन्छ । यस्तो समस्या हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ ।दाँतको दुखाइ भएकाले पनि ल्वाङको चिया सेवन गर्दा राम्रो हुन्छ । यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुर्घटनामा घाइते सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी
  • समृद्ध नेपाल बनाउन रोकौँ भ्रष्टाचार
  • मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट
  • ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट…
  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…