तमुु बिधार्थी रुपन्देही द्धारा सम्मान

प्रकाशित मिति:

बुुटवल साउन ११ \तमुु बिधार्थी छोजधी रुपन्देही द्धारा एसईई परीक्षामा उतीर्ण तमुु बिधार्थी लाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। बिधार्थीलाई सम्मान गर्दे प्रमुुख अतीथीको मन्तब्य राख्दै तमुु बिधार्थी का संस्थापक अध्यक्ष तथा पत्रकार भिम प्रशाद गुुरुङ्गले बिधार्थीको काम अध्ययन भएको हुुदा समाज र अन्तराष्ट्रीय स्तरमा बिकाउ हुुने खालको अध्ययनले मात्र प्रतिस्प्रधामा जान सकीने बताउनुुभयो।तमुु बिधार्थीले अध्ययन संगै नेपालको राजनैतीक अबस्था र देशको बर्तमा परीस्थीतीका बारेमा समेत बुुझ्न आबस्यक रहेको बताउदै तमुुका छोरा छोरी आदिवासी जनजातीको छोराछोरीपनी नेपालको निती निर्माण तहमा पुुग्नका लागी मेहनत गर्न सुुझाब दिनुुभयो।यसका साथै आफ्ना भाषा संस्कृती जोगाउने जिम्मा पनी बिधार्थीको काधमा आएको बताउनुुभयो ।कार्यक्रममा तमुु ह्युुला छोजधी रुपन्देहीका अध्यक्ष बिमला तमुुले अध्ययन र आफ्नो जातीको पहीचानकालागी पनी आवाज उठाउन आग्रह गर्नुुभयो कार्यक्रममा बुुटवल १२ का ईकाई अध्यक्ष झल बहादुुर गुुरुङ्ग,तमुु ह्युुला छोजधी सैनामैनाका अध्यक्षडिल बहादुुर गुुरुङ्ग,तमुु बिधार्थीका पुुर्ब अध्यक्षहरु धनुु तमुु,लोक गुुरुङ्गलगायतले शुुभकमना मन्तबय राख्दै अबको मिसन लोकसेवा मार्फत आफ्ना पहुुंचलाई बढाउन जोड दिएका थिए। रुपन्देहीमा कृयासील २४ वटा ईकाईका ४० जना तमुु बिधार्थीलाई सम्मान गरीएको थियो ।कार्यक्रम उपाध्यक्ष सुुजीत गुुरुङ्गको स्वागत सचीब पबीन्द्र गुुरुङ्गको सञ्चालन तथा तमुु बिधार्थी रुपन्देहीका अध्यक्ष उमा गुुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो।