यी ५ चिज सपनामा देख्नुभयो भने भुलेर पनि कसैलाई नसुनाउनुहोस !

प्रकाशित मिति:

यी ५ चिज सपनामा देख्नुभयो भने भुलेर पनि कसैलाई नसुनाउनुहोस नत्र सधै अशुभ र अनिष्ट हुनेछ !! ज्योतिस शास्त्रका अनुसार हरेक सपनामा देखेका कुराहरुको अर्थ हुने बताउछन् । किनभने प्रत्येक मानिसहरुले सपना देख्छन् । तर धेरैले विर्सन्छन् भने कमैले मात्र विहान सुनाउने गर्दछन् । तर आफुले देखेका केही यस्ता सपनाहरु सुनाउन नहुने ज्योतिशीहरुले बताएका छन् । किनभने आफुले देखेका केही यस्ता सपनाहरुले जीवनमा सफलता हासिल गर्ने सपनाहरु हुन्छन् । जसले तपाईको जीवनमा पुरै परवर्तन गरिदिनुका साथै धन , सुख र शान्ति ल्याउछ । यदि तपाईले यी तल दिएको ५ चिजहरु सपना देखेर कसैलाई भन्नुभयो भने फल प्राप्त हुदैन् । हेर्नुस् १ यदि तपाईले आफैलाई मृत अवस्थामा सपनामा देखेका कसैलाई नसुनाउनुहोस् । किनभने यो तपाईको लागी शुभ हो । २ यदि सपनामा कतै हरा भराभरा बगैचा र रुखभरी फल देखेमा पनि शुभ हो । यो पनि कसैलाई नसुनाउनुहोस् ३ सपनीमा सानो माछा खाएको देख्नुभयो भने पनि भुलेर पनि कसैलाई नभन्नुस । किनभने माछालाई देवताको प्रतिक मानिन्छ । ४ सपनीमा सर्प देखेमा पनि कसैलाई नभन्नुस् । ५ र सपनीमा बलिरहेको दियो ,वा देवी देवता प्रकट भएको देखियो भने यो पनि नसुनाउनुहोस् ।