अंगुर खानुको फाईदा यस्त्ता छन

२२ फाल्गुन २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
91 Shares


अहिले बजारमा अंगुरको सिजन छ । खादा रसिलो र स्वादिलो अंगुर स्वाथ्यका दृष्टिकोणले पनि निक्कै उपयोगी मानिन्छ । विभिन्न रोगका लागि अंगुर औषधि समेत बन्छ ।कुन रोगका लागि सहयोगी बन्छ त अंगुर रु थोरै चर्चा गरौं –

दम – फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुरले दमको समस्या समाधान गर्न मद्दत गर्छ ।मुटु रोग – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ ।माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ ।कब्जियत – अंगुरले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गुठी विद्येयक छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल
  • हिसान जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधी मणिमुकुन्दका सेजललाई
  • सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
  • पशुपति क्षेत्रमा राख्न भारतबाट ल्याइएका मूर्ति मुलभट्टको निवासमा
  • यहुदीलाई ‘राष्ट्रियता’ को व्याख्या गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्प
  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक
  • यि दुई डिएसपीका कारण देशको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत
  • स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने घोषणा, गौरिकालाई ११ लाख
  • चिकित्सा शिक्षामा ६८ विद्यार्थी, ७५ प्रतिशत छात्रबृत्तिका लागि छनोट (नामावलीसहित)
  • कानुन व्यवसायी भन्छन : ‘विधिको शासन सरकारबाटै मिचियो ’