सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति:

काठमाडौं – सर्वोच्च अदालतले सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा राखेर अनुसन्धान गर्न भनेको हो । राज्य विप्लवको मुद्दा खेपिरहेका उनलाई जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।