सांसद कोमल वलीले मागिन् क्षमायाचना

प्रकाशित मिति:

सबलपोस्ट /काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की राष्ट्रिय सभा सदस्य कोमल वलीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छिन् ।दलित समुदायप्रति लक्षित उखान टुक्का प्रयोग गर्दा आफूबाट गल्ती भएको उनको भनाइ छ । भविष्यमा यस्ता शब्द प्रयोगप्रति सचेत रहने उनले बताएकी छिन् ।

यो पनि पढ्नुहोस्:  सांसद कोमल वलीलाई कारबाही गर्न माग