ॐ हेर्नुहोस् आजको राशिफल /२०७५ फागुन २५ गते, शनिबार

प्रकाशित मिति:

मेष राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मित्र भय रहनेछ ।

वृष राशिः मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः धन लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कर्कट राशिः मित्र लाभ हुनेछ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

सिंह राशिः आर्थिक स्थिरता रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै कार्यमा सजगता उचित देखिन्छ ।

कन्या राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः अध्ययनमा रुचि जाग्नेछ, धन लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

वृश्चिक राशिः सुखद् यात्राका योग देखिन्छन्, मनमा प्रशन्नताका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

धनु राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मकर राशिः पराक्रम बढ्नेछ, धन लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।

कुम्भ राशिः प्रिय लाभ हसनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै मनमा उत्साह छाउनेछ ।

मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्यलाभका साथै आर्थिक उन्नति हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९८०८२११२०५