शक्तिशाली कसरी बन्न सकिन्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

सामर्थ्यमूलं स्वातन्त्र्यम्, श्रममूलं च वैभवम् ।
न्यायमूलं सुराज्यं स्यात्, संघमूलं महाबलम् ।।– संस्कृत सुभाषितम्

शक्ति स्वतन्त्रताको कडी हो भने मेहनत धन आर्जको जड हो । यसैगरी न्याय राज्य संचालनको मूल कडी हो भने संगठन महाशक्ति हो । स्वतन्त्रताको आर्जन सामथ्र्यले गर्ने हो । स्वतन्त्रता प्राप्तिका निम्त सामथ्र्य पहिलो आधार हुन्छ । यसैगरी श्रम गरेर मात्र धन आर्जन गर्न सकिन्छ । न्यायुक्त राज्य दीर्घकालीन टिक्ने हुन्छ भने संघमा शक्ति रहने गर्दछ । राज्यका निम्ति शक्ति भनेको नै संघ हो । संघ भनेको जनताको सामूहिक सहभागिता हो । संघले नै महाशक्ति निर्माण हुन्छ भन्ने नीति वचन मननीय छ ।

सामर्थ्यमूलं स्वातन्त्र्यम्, श्रममूलं च वैभवम् ।
न्यायमूलं सुराज्यं स्यात्, संघमूलं महाबलम् ।।– संस्कृत सुभाषितम् शक्ति स्वतन्त्रताको कडी हो भने मेहनत धन आर्जको जड हो । यसैगरी न्याय राज्य संचालनको मूल कडी हो भने संगठन महाशक्ति हो । स्वतन्त्रताको आर्जन सामथ्र्यले गर्ने हो । स्वतन्त्रता प्राप्तिका निम्त सामथ्र्य पहिलो आधार हुन्छ । यसैगरी श्रम गरेर मात्र धन आर्जन गर्न सकिन्छ । न्यायुक्त राज्य दीर्घकालीन टिक्ने हुन्छ भने संघमा शक्ति रहने गर्दछ । राज्यका निम्ति शक्ति भनेको नै संघ हो । संघ भनेको जनताको सामूहिक सहभागिता हो । संघले नै महाशक्ति निर्माण हुन्छ भन्ने नीति वचन मननीय छ । यसैगरी – नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –