मेला महोत्सब का अपरिहार्य बन्दै गायक नबिन पौडेल

प्रकाशित मिति:

सुदिप गौतम, बुटवल अहिले देशभर मेला महोत्सबको सिजन रहेको छ। कलाकारहरु आफ्नो प्रस्तुति राख्न भ्याई नभ्याई हुन्छ। अहिले प्राय कलाकार व्यस्तनै रहेका छन। यस मध्येका एक हुन् पाल्पाली लोक गायक नबिन पौडेल। नबिन बिगत लामो समय देखि नेपालि कोक संगीतमा लागिपरेका एक प्रतिभासाली कलाकार हुन्।श्रीनगर बतासे डादैमा ,मायालु तिम्रै म होनी,जान्न म त् त्यो घर, नया पार्टी लगायत धेरै गितहरु चर्चित छन। समसामाहिक गित जोगाउनाइ गारो गित बाट बिन्ध बासिनी म्युजिक अवार्ड समेत उत्कृस्ट लोक गायकको पुरस्कार हात पर्यो उनको पोल्टोमा।

सुधुर पश्चिममा हुने मेला महोत्सबमा उनको अत्याधिक माग हुने गर्दछ।पछिलो समयमा उनले लोक गायिका सम्झना भण्डारी संङ्गको सहकार्यमा देउडा गित पृथ्बी इन्टरटेनमेन्ट मार्फत बजारमा ल्याएका छन। यस संगै उनि विदेश धेरै जाने गायकमा पनि अग्र स्थानमा रहेअका छन। यस पछि फेरी एउटा समसामाहिक गितको तयारीमा लागेको गायक नबिनले जनाएका छन।उनि भन्छन ” दर्शक श्रोताको मायाले आज यो स्थानमा छु दर्शक श्रोत्तानै मेरा भगवान हुनुहुन्छ जीवन भर भगवानकै पुजा गर्न पईयोस”।केहि देबदह मेलामा पनि उनले केहिदिन अगाडी प्रस्तुति दिएका थिएजहा हजारौ दर्शकलाई उनले उफारे।आफ्नो कलामार्फत। गायक नबिन पौडेल लाई हाम्रो तर्फबाट धेरै धेरै सफलताको शुभकामना|