ॐ आज चतुर्थी तिथि, कस्ता कार्यका लागि शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५ फागुन २६ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २६ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको चतुर्थी तिथि राति १।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्विनी नक्षत्र राति १२।५९ बजेसम्म रहनेछ । यसैगरी आज ब्रह्म योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२२ मा छ भने सूर्यास्त बेलुका ६।०९ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् । आज चतुर्थी तिथि गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५ श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २६ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको चतुर्थी तिथि राति १।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्विनी नक्षत्र राति १२।५९ बजेसम्म रहनेछ । यसैगरी आज ब्रह्म योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२२ मा छ भने सूर्यास्त बेलुका ६।०९ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् । आज चतुर्थी तिथि गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

 

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५