नेविसंघ स्याड्जा काठमाण्डौं सम्पर्क समीतीको कलेज समीती विस्तार अभियान जारी

प्रकाशित मिति:

काठमाडौ । ने.वि.संघ स्याड्जा काठमाण्डौं सम्पर्क समितिले अस्कल क्याम्पसमा अध्यनरत ने.वि.संघमा आस्था राख्ने विधार्थीहरुको भेलाबाट सर्वसम्मत रुपमा पद्ममा भुसालको अध्यक्षतामा ने.वि.संघ स्याड्.जा काठमाण्डौं अमृत साईन्स(अस्कल) क्याम्पस सम्पर्क समिति गठन गरेको छ । काठमाडौमा केही दिन अघपनी केही कलेजमा संठन विस्तार गरीएको ने.वि.संघ स्याड्जा काठमाण्डौं सम्पर्क समितिका सभापति ई.दिपेन्द्र क्षेत्रीले जानकारी गराउन ुभएको छ । उक्त भेलामा निवर्तमान सभापति ने.वि.संघ स्याड्जा काठमाण्डौं सम्पर्क समिति दिपक प्रसाद न्यौपाने , उपाध्यक्ष सन्देश खाँड,सरस्वति बहुमुखी क्याम्पसका ने.वि.संघ ईकाई सभापति चन्द्र रोका, अस्कल क्याम्पस सचिव पुरन रोकाय सुदामा लगायत नेताहरु र विधार्थीहरुको उपस्थित रहेको थियो । सो समितिले स्याड्जाली विधार्थीहरु मात्र नभई सम्पुर्ण अस्कलका विधार्थीहरुको शैक्षिक, आर्थिक, राजनितिक, भौतिक देखि हरेक दुखमा साथ दिने सम्पर्क समीतीका सभापती ई.दिपेन्द्र क्षेत्रीले जानकारी दीनु भएको छ ।