ॐ आज मंगलबार, त्रिपुष्कर योग हेर्नुहोस् आजको दिन, २०७५ फागुन २८ गते

२८ फाल्गुन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
3K Shares

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २८ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको षष्ठी तिथि राति १।१४ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । कृत्तिका नक्षत्र राति १।४५ बजेसम्म रहनेछ । यसैगरी आज वैधृति योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२० मा छ भने सूर्यास्त बेलुका ६।१० बजे हुनेछ । चन्द्रमा आज विहान ७।४१ बजेसम्म मेष राशिमा र सो पश्चात् वृष राशिमा जानेछन् । आज मंगलबार राति १।२५ देखि १।४५ बजेसम्म त्रिपुष्कर योग पर्दैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया