धमाधम धार्मिक स्थल धाउँदै देउवा [तस्वीरहरू]

प्रकाशित मिति:

बागलुङ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धमाधम धार्मिक स्थल धाइरहेका छन् । आइतवार म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका देउवा आज बागलुङ पुगेका छन् ।

सोमवार सभापति देउवाले बागलुङस्थित पञ्चकोटको दर्शन गरेका छन् । त्यस्तै उनले आजै धौलागिरिको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका देवीको दर्शन पनि गरे ।