धमाधम धार्मिक स्थल धाउँदै देउवा [तस्वीरहरू]

२८ फाल्गुन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया

???????? ??] ??????]???] ????? ????? ????F ?????? ????????? ????? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

बागलुङ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धमाधम धार्मिक स्थल धाइरहेका छन् । आइतवार म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका देउवा आज बागलुङ पुगेका छन् ।

सोमवार सभापति देउवाले बागलुङस्थित पञ्चकोटको दर्शन गरेका छन् । त्यस्तै उनले आजै धौलागिरिको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका देवीको दर्शन पनि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया