निद्रामा हिँड्नुको कारण यस्ता छन्

प्रकाशित मिति:

जब हामी सुत्छौ तब हाम्रो मस्तिष्कले निद्राको पाँच चरण पार पर्छ । यस प्रकृयामा एउटा निद्राको चक्र हुनछ । यो चक्र ९० देख सय सम्म रहन्छ । जब हामी हल्का निद्रामा रहन्छौ, तब आँखा बेस्सरी घुम्छ र ज्वलन्त सपना देखिन्छ । प्रत्येक रात मानिहरु नन् रेम र रेम निद्राबाट गुज्रने गर्छन् । निद्रामा हिड्ने समस्या प्रायः गहिरो निद्रा अर्थात नन् रेम (एन ३ निद्रा०का क्रममा हुने गर्छ ।

त्यसैले, एउटा व्यक्तिले निद्रामा यो चरणको अनुभव गर्दछ ।निद्रामा हिँड्ने समस्या तीन देखि चार चरणको बीचमा हुन्छ । यस चरणमा कुनै व्यक्तिलाई उठाउन निकै मुश्किल हुन्छ र व्यक्ति व्युझिएमा उसले केही समयको लागि भ्रमित महसुस गर्दछ ।