क्रिकेट खेल्न सोमपाल अमेरिका नजाने

प्रकाशित मिति:

एजेन्सी /अमेरिकामा हुने टू एक्स क्रिकेट कपमा खेल्न कुनै पनि नेपाली खेलाडी नजाने भएका छन् ।नेपालका तर्फबाट चार जना खेलाडीलाई निम्तो दिइएको थियो । तर, तीन खेलाडीले भिषा पाउन सकेनन् । सोमपाल कामीलाई भिषा दिइएको भएपनि प्राविधिक कारणले गर्दा उनको अमेरिका भ्रमण रद्द भएको हो ।

यसअघि करण केसी, दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीलाई पनि बोलाइएको भए पनि उनीहरुले अमेरिका प्रवेशाज्ञा नै पाउन सकेनन् ।