यी ६ व्यक्तिको भरोसा कहिल्यै गर्नु हुदैन

प्रकाशित मिति:

१, अरुको दुख देखेर खुसि हुने व्यक्ति यस्तो धेरै मान्छे हुन्छन जो अरुको दुख र पिडा देखेर सुख अनुभव गर्छन। यस्तो मानिस अरुलाई कसरी दुख दिने र समस्या उब्जाउने भन्ने बारेमात्रै सोचिरहन्छन। यस्ता मानिसलाई भुलेर पनि नगर्नुहोस भरोसा।२, पराइ स्त्रीलाई आँखा लगाउने जो मानिस परस्त्रीमाथि आँखा लगाउने गर्छन यस्ता व्यक्ति महिलालाई पाउनको लागि जे पनि गर्न तयार हुन्छन। कहिले त अपराधी बन्न पनि हिच्किच्याउदैनन्। यस्ता व्यक्ति चरित्रहिन हुन्छन। यस्ता व्यक्ति भरोसा गर्न सकिदैन।

३, नास्तिक दुनियामा यस्ता व्यक्ति पनि हुन्छन जो भगवान र धर्ममा आस्था राख्दैनन्। जसलाई धर्म(ज्ञानप्रति मतलब नै राख्दैन। यस्ता व्यक्ति धर्म र शास्त्रमा विश्वास नराख्नका कारण अधर्मी र पापी हुने गर्छन। यस्ता व्यक्ति झुट बोल्ने र नराम्रो व्यवहार देखाउने स्वभावका हुन्छन।४, लोभी लोभी र लालची मानिसको कहिले भरोसा गर्नु हुदैन। यस्ता व्यक्ति धर्म(अधर्मको बारेमा सोच्दैनन्। आफ्नो आवश्यकता पुरा गर्न जुनसुकै हद पार गर्न पनि तयार हुन्छन। त्यसैले लोभी र लालची मानिसबाट टाढा बसेकै राम्रो।

५, छलकपट गर्ने व्यक्ति छलकपट गर्ने व्यक्ति गर्ने व्यक्तिको मनमा कहिले अरुको लागि आफ्नोपनको भावना हुदैन न त प्रेम नै। यस्ता व्यक्तिको दिमाखमा मात्र छलकपट गरि आफ्नो काम पुरा गर्ने बिषयले भरिएको हुन्छ। यस्तो व्यक्तिलाई कहिले भरोसा गर्नुहुदैन।६, अहंकारी व्यक्ति अहंकारि व्यक्तिले कहिले अरुको सल्लह मान्दैन र आफुले गरेको गल्ति स्वीकार गर्दैन यस्ता व्यक्ति खाली परिवार र साथीहरुलाई दुख मात्र दिने खालका हुन्छन।