नेपाल तरुण दल वार्ड नम्बर ११ को उपसमिति गठन

प्रकाशित मिति:

वुटवल \ नेपाल तरुण दल बुटवल उपमहानगरपालिका वार्ड नम्बर ११ मतदान केन्द्र क को उपसमिति गठन भएको छ उपसमीतीको संयोजकमा भेषराज पोख्रेल चयन हुनु भएको छ । नरेश पुनको अध्यक्षता , नगर सभापति सुजन पुनको प्रमुख आथित्यमा भएको कार्यक्रमको बिशिष्ट अतिथि चित्र ब बर्मा रहनु भएको थियो । क्षेत्रिय सदस्य हरिशचन्द गौतम क्षेत्रिय प्रतिनिधि साबित्रा टण्डन ,क्षेत्रिय प्रतिनिधि नेत्र भट्टराई को अतित्थयमा सम्पन कार्यक्रमको वार्ड सचिब प्रदिप गोैतमले संचालन गर्नु भएको थियो ।