यी ४ चिज आफ्नो पर्समा नटुटाउनुहोस तपाईंको भाग्य चम्किन्छ

प्रकाशित मिति:

शास्त्रअनुसार हामीले नियमित पैसा राख्ने पर्समा यदि यी ४ चीजहरु राख्यौ भने निकै भााग्यमानी हुनेछ । किनभने कसैकसैको जति मिहेनत गरेपनि धन हातमा नै नबस्ने समस्या हुन्छ । त्यसैले तपाईको मिहेनत मात्र खेर जाने र जीवनमा कहिल्यै माथि जान सकिदैन् । यो सबै तपाईको ग्रहको कारणले भएको हो । त्यसैले यदि तपाई प्रशस्त धन कमाएर सुखी बन्न चाहनुहुन्छ भने यी ४ चीज आफ्नो पर्समा राख्नुस् । के के हुन्

पहिलो कुरा आफ्नो पर्समा नियमित धनकी देवी माता लक्ष्मीको तस्वीर राख्नुहोस् ।किनभने लक्ष्मीको क्रिपाले तपाई धनको बचत गरी सकरात्मका बाटोमा लानेछिन् ।दोस्रो यदि पर्स वा खल्तीमा कमलको दाना राख्नाले पनि शुभ हुन्छ । यो पनि सुखी र धनी बनाउने संकेत हो ।तेस्रोमा तपाईले यदि नियमित पर्समा अक्षता राखेर हिड्नु भयो भने पनि शुभ हुन्छ । जसले तपाईको रोकिएका कामहरु बन्ने र जागिरमा प्रशस्त अवसरहरु मिल्नेछ ।र चौथोमा पर्समा सानो ऐना राख्नाले धनको बचत हुन्छ । जसले गर्दा तपाईले जीवनमा कहिल्यै पछि फर्केर हेर्नु पदैन् ।