गहिरो निन्द्राु दिर्घायुको परिसूचक

प्रकाशित मिति:

स्वस्थ रहनको लागि राती राम्रोसंग निदाउन अति आवश्यक छ । व्यायम , स्वस्थ खानपान जस्तै निन्द्राले पनि हामीलाई तन्दुरुस्त रहन ठूलो भूमिका खेलेको हुन्छ ।विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ।

तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।रातको समयमा राम्रोसंग सुतेपछि स्मरणशक्ति र सिक्ने शक्तिमा सुधार आउँछ भन्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन्।विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ।तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।व्यस्त जीवनले गर्दा हिजोआज खाने समय र सुत्ने समयको टुङ्गो नै हुदैन । यसकारणले गर्दा हाम्रो शरिरमा ठूलो असर परेको हुन्छ । गहिरो निन्द्रका लागि सुत्ने कोठामा मधुरो बत्तीे, खानेकुरा ,धुम्रपान नगर्ने , लामो सास फेर्ने , सकारात्मक सोच्ने र कफी नखाने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।स्वस्थ रहन दैनिक सातदेखि नौ घण्टा सुत्न जरुरी हुन्छ । पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ।सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ।