टेस्ट क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित

४ चैत्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
51 Shares


एजेन्सी /अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित हासिल गरेको छ । आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले पहिलो टेस्ट खेल जितेको हो ।पहिले ब्याटिङ गरेको आयरल्यान्डले पहिलो पारीमा मात्र १ सय ७२ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले ३ सय १४ रन बनाउँदै १ सय ४२ रनको अग्रता बनाएको थियो । त्यसपछि दोस्रो इनिङमा आयरल्यान्ड मात्र २ सय ८८ रनमा समेटिएपछि अफगानिस्तानले १ सय ४७ रनको लक्ष्य पाएको थियो । जुन लक्ष्य अफगानिस्तानले तीन विकेट गुमाउदै पूरा गर्‍यो ।

अफगानिस्तानको जितमा दुवै इनिङमा राहमत शाहले उत्कृष्ट ब्याटिङ गरे । पहिलो पारीमा ९८ रन बनाएका उनले दोस्रो पारीमा ७६ रनको योगदान गरे । यस्तै इहसनुल्लाह जानत ६५ रनमा अविजित रहे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा