नेदरल्याण्ड्समा ट्रलीबसभित्रै फायरिङ

४ चैत्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
37 Shares


नेदरल्याण्डको यूट्रेख्ट शहरमा ट्रलीबसमा एक जना व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यान गएको छ ।प्रहरीले अहिले त्यो क्षत्रलाई आफ्नो घेरामा लिएका छन् । राहतकर्मीहरु घटनास्थलमा पुगीसकेका छन् । सरकारी अधिकारीले बन्दुकधारी अहिले पनि निस्फिक्री घुमिरहेको बताएका छन् ।

आतंकनिरोधी प्रहरीले यसलाई आतंकवादी घटना जस्तै भएको बताएका छन् । नेदरल्याण्डको आतंकवाद निरोधी संगठनका समन्वयकर्ता स्थानीय प्रशासनको सम्पर्कमा छन् । र सहरमा उच्चस्तरीय खतरा घोषित गरिएको छ ।प्रहरीले स्थानीयहरुलाई सडकमा नआउन आग्रह गरिरहेका छन् । यसका साथै सर्वसाधारणलाई घरमै रहन र विद्यालयको झ्यालढोका बन्द गर्न आदेश दिएको छ । अहिले यूट्रेख्ट सेन्ट्रल रेलवेबाट ट्रेनको आवतजावतलाई पनि बन्द गरिएको छ ।नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेले यस घटनाबाट आफू मर्माहित भएको बताएका छन् । उनले पूर्वनिर्धारित आफ्ना सबै कार्यक्रमहरु रद्ध गर्न लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…