गुल्मी जिल्लामा भिरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिति:

मनोज कार्की  चैत ५ गुल्मी  \ गुल्मी जिल्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको छत्रकोट गाउँ पालिका वडा नं ३ कि बर्ष ४१ की शान्ति परियार बासखर्कबाट राजापानि घरतर्फ फर्कदै गर्दा भिरबाट लठडेर सोमबार घाईते भएकि परियार लाइ श्रीङगा प्राथमिक स्बास्थ्य केन्द्रमा उपचारको लागि ल्याईएको थियो । उपचारको क्रममा मंगलबार मृत्य ुभएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरि निरिक्षक रबिन्द्र बहादुर खड्काले बताए । शबलाई पोष्टर्माटमको लागि जिल्ला अस्पताल गुल्मी तम्घासको र घटनाको छानबिन भईरहेको प्रमुख प्रहरि निरिक्षक खड्काले बताए ।