यस्ता चिज तुरुन्त घरबाट बाहिर फाल्नुहोस।। नत्र बर्बाद गराउछ।।

६ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
65 Shares


एजेन्सी -तपाईं हामी मध्य थुप्रैलाई कस्ता चिजहरुले नकारात्मक उर्जा दिन्छ भन्ने कुराको जानकारी नहुदा त्यस्ता सामाग्री आफुसङै राख्ने गर्दछौं जस्ले बास्तु दोस पैदा गर्ने गर्दछ र हार्म्रो प्रगतिमा बाधा उत्पन्न गर्छ।।घरमा पुराना फाटेका कपडा हरु राख्नु हुदैन यस्ता कपडा राख्दा उतपन्न हुने नकारात्मक उर्जाको कारण घरमा तनाबको बाताबरण बन्न सक्छ ।

फाटेका वा पुराना भयका कपडा वा तन्नाहरु फेर्ने गर्नुपर्दछ यस्ता कपडा घरमा राख्नु दुर्भाग्यको कारण बन्न सक्छ । यस्ता कपडा अन्य काममा ल्याउनु वा घरबाट हटाउनु पर्दछ । पुराना कपडा हरु घरमा पोको पारेर राख्नु हुदैन। यसो गरियो भने हामी कंगाल बनिदैन

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
  • लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार
  • ‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता
  • नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन…
  • मास्क नलगाई घरबाहिर निस्किनेलाई कारवाही गरीने ।
  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
  • मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग
  • आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • भैरहवा भन्सार कार्यालय रुपन्देहीमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन
  • आजको राशिफल हेर्नुहोस