कनेटिकेट नेपाली समाज को अध्क्षय मा जितेन्द्र बस्नेत को उमेदवारी

प्रकाशित मिति:

मार्च २० कनेटिकेट \ अमेरिका नेपाली समाज कनेटिकेट नेकोन को आगामी नेतृत्व २०१९,२०२० को लागि जितेन्द्र बस्नेत ले उमेदवारी घोषणा गर्नु भएको छ । पुर्वी नेपाल को भोजपुर जिल्ला माँ जन्मेका बस्नेत लामो समय देखि अमेरिका को कनेटिकेट माँ बस्दै आऊनु भएको छ। विगतमा नेकोन को विभिन्न पदमा बसेर सामाजिक कार्य गदै आएको बताऊनु हुने बस्नेत ले कनेक्टिकट माँ बसोबास गर्ने सबै नेपालीहरु को समस्या समाधानमाँ काम गर्न को लागि आफु ले नेकोन को आगामी कार्यकाल को लागि उमेदवारी दिएको जानकारी दिनु भयो । नेकोन को आगामी कार्यकाल २०१९,२०२० को लागी मार्च २४ तारिक निर्वाचन तोकिएको सबल पोस्ट अनलाईन का अमेरिका प्रतिनिध के पी भट्ट ले अमेरिका को कनेक्टिकट बाट जानकारी दिनु भएको छ ।