यस्ता मानिसको आयु छोटो हुन्छ

प्रकाशित मिति:

संसारको नियमनै छकी जन्मे पछी मान्छे मर्नु नै पर्छ। संसारका सबै चिजहरु नासबान छन र यिन्को निस्चित समय सिमा रहेको हुन्छ तपाईंको र हाम्रो मृत्‍यु पनि निस्चित नै छ फरक यत्ती हो कुन दिन भन्ने मात्रै।

शास्त्रमा बताइय अनुसार जुन मनिष जुन मनिष अत्याधिक क्रोधी रिसाहा स्वभाबको हुन्छन् त्यस्ता मानिसको आयु कम हुन्छ भनियको छ रिसाहा र क्रोधी मानिस पुर्ण आयुका हुदैनन् । क्रोधले तपाईंका ग्रन्थिहरु कमजोर बनाइदिन्छ तसर्थ लामो जीवन जिउनको लागि क्रोधलाइ त्याग्नु उचित हुन्छ।