कुन दिशातर्फ फर्केर खाना बनाउने, जसले जोगीन्छ सम्पत्तिको नोक्सान

१० चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
3K Shares


तपाई हामीलाई थाहा नहुन सक्छ की, घरको भान्छा बनाउदा कुदिशामा फर्केर खाना पकाउनु पर्दछ । साधरणतया हामी आफुलाई पाईपर्ने जुनसुकै दिशामा फर्केर पकाए पनि वास्तुशास्त्र अनुसार भने त्यो अत्यन्तै महत्वपुर्ण हुन्छ ।

वास्तुशास्त्र अनुसार यदि तपाइले गलत दिशातर्फ फर्केर खाना बनाउनुभयो भने तपाईको परिवारमा सुख तथा समृद्दि रहनेछैन । त्यसैले यस दिशातर्फ फर्केर खाना बनाउनु पर्दछ ।१।उत्तर पश्चिम दिशातर्फ फर्केर खाना पकाउनाले घरको सुख शांति भंग हुन्छ, यसले घरमा झैझगडा र कलहको सम्भावनालाई बढाउँछ ।

२।वास्तुशास्त्रमा भनिएको छ कि यदि उत्तर दिशातर्फ फर्केर खाना बनाउनाले व्यापारमा लगातार नोक्सान हुन्छ र सार्थ सम्पत्तिको पनि हानि हुन्छ । ३। दक्षिण दिशातर्फ फर्केर खाना पकाउनाले घरका महिलाहरु चिन्तित रहन्छन् र उनीहरुलाई पटक पटक डाक्टरकहाँ जानुपर्ने स्थिति बन्छ ।४। जुन घरको किचेनमा व्यक्ति पश्चिम दिशातर्फ फर्केर खाना बनाउँछ त्यस घरको मानिस रोगबाट ग्रसित हुन्छन् । ५।घरमा सुख र शान्ति बनाइ राख्नको लागि र रोगबाट बचाउनको लागि पूर्व दिशातर्फ फर्केर खाना बनाउनु सबैभन्दा उत्तम मानिन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया