एसपी बिष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश

प्रकाशित मिति:

काठमाडौं – कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरले साढे १० लाख धरौटी माग गर्दै विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।