राजपाद्धारा आज पनि संसद बैठक अवरुद्ध

१० चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
78 Shares


काठमाडौं  – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो । सरकारले सभामुखको रुलिङसमेत नमानेको राजपा नेता लक्ष्मणलाल कर्णले तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने झाले बताए ।

उनले भने, ‘संसदीय व्यवस्थामा सभामुखको निर्देशन महत्वपूर्ण हुन्छ । पटक पटक सभामुखले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न माग गरेपनि सरकारले व्यवास्था गरेको भन्दै राजपाले संसद आज पनि अवरुद्ध गरेको छ ।’ राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना