बागलुङ धम्जामा चिस्यान केन्द्र निर्माण हुने

१० चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


बाग्लुंग-आवश्यक भण्डारणको अभाव तथा बजारिकणको समस्याका कारण बागलुङ धम्जाका किसानहरु लामो समय देखि सस्तो मूल्यमा आफ्नो उत्पादन विक्री गर्न बाध्य थिए ।

तर अहिले त्यस क्षेत्रमा चिस्यान केन्द्र निर्माण हुने भएपछि किसानको कृषि उत्पादनले राम्रो मूल्य पाउने भएको छ । आलु, सिमी, तथा मुला उत्पादनको पकेट क्षेत्र धम्जामा चिस्यान केन्द्र निर्माण भएपछि उत्पादन समेत बढाउन सकिने किसानहरुले बताएका छन् ।चिस्यान निर्माणका लागि आठ लाख रुपैयाँ बजेट छुट्याएर काम थालिएको छ । अर्को वर्ष थप बजेटको व्यवस्था गरेर चिस्यान केन्द्र निर्माण सम्पन्न गरिने भएको छ । चिस्यान केन्द्र निर्माण भएपछि स्थानीय स्तरमा उत्पादनले राम्रो मूल्य पाउने विश्वास किसानले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…