इन्डोनेसियामा ६।३ म्याग्नच्युडको भुकम्प

१० चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
45 Shares


एजेन्सी-आज  इन्डोनेसियामा ६।३ म्याग्नच्युडको भुकम्प गएको छ । स्थानीय अधिकारीहरुका अनुसार इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार सो भुकम्प गएको हो ।

भुकम्पले कति क्षति गर्यो भन्ने विवरण आउन बाँकी रहेको अधिकारीहरुलले बताएका छन् । सो क्षेत्रमा आईतबार दिउँसो १ बजेर ३० मिनेछ जाँदा भुकम्प आएको हो ।भूकम्पपछि तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश