महिलालाई आर्कषित गर्नु छ र यि कुरा कदापी नगर्नुहोस्

प्रकाशित मिति:

तपाईं पुरुष हुनुहुन्छ भने फेशनसम्बन्धी यी गल्ती गर्नुभएमा महिलालाई प्रभावित गर्न सक्नुहुन्न । यहाँ हामी तपाईंलाई केटाले गर्ने फेशन मिस्टेकका बारेमा बताउँछौं जसका कारण केटीहरू भाग्छन् ।उल्टो क्याप लगाउने केटालाई केटीहरूले मन पराउँदैनन् ।

गुण्डो जस्तो देखिन्छ उल्टो क्याप लगाउँदा । दुब्ला केटाहरूले ठूलो कपडा लगाएमा पनि केटीले मन पराउँदैनन् । खासमा दुब्लेहरूले मोटो देखियोस् भनेर ह्वाङ्ले लुगा लगाएका हुन् । झ्याप्ले दाह्री पाल्ने केटालाई पनि केटीहरू मन पराउँदैनन् ।केटाले भुँडी देखिने छोटो शर्ट लगाउँदा पनि केटीले झुर मान्छन् ।बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने केटालाई पनि केटीले मन पराउँदैनन् । खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने केटा पनि केटीको नजरमा झुर ठहरिन्छन् ।असाध्यै लामो वा एकदमै छोटो टाई लगाउने केटा पनि रद्दी मानिन्छन् । जिममा लगाउने जुत्ता लगाएर अफिस जाने केटो पनि झुर मान्छन् केटाहरूले ।