यौनसम्पर्कको बेला भुलेर पनि नगर्नुहोस यस्ता कार्यहरु

प्रकाशित मिति:

उमेर पुग्दै गए पछि मानिसहरुमा यौन सम्बन्धि चासो बढ्दै जान्छ । किशोर किशोरीमा यौन स्वास्थ्य सम्बन्धी चासो चिन्ता हुनु स्वभाविकै हो । यस समयमा धेरैलाई यौन सम्पर्क राख्न मन लाग्छ ।तर यौन सम्पर्क राख्ने चक्करमा उनीहरुबाट विभिन्न खालका गल्तिहरु हुन सक्छन् ।

जसले गर्दा उनीहरुले राम्ररी यौन आनन्द लिन पाउदैनन् । यौन सम्बन्ध राख्दा गरिने सानो गल्तीले पनि हाम्रो यौनसम्बन्धलाई बिगार्न सक्छ ।यौनसम्पर्कको समयमा नगर्नुहोस यस्ता कार्यहरुस्१यौन सम्पर्कका बेला आवाज स् यौन सम्पर्कका बेला निकालिएको आवाजले यौनक्रियामा ऊर्जा दिन सहयोग गरिरहेको त हुन सक्छ । तर, सो आवाज छिमेकी वा घरका अन्य सदस्यसम्म पुग्यो भने तपार्इंको पारिवारिक सम्बन्ध नै बिग्रन सक्छ ।टोक्नु तथा चिर्थोनु स् यौन सम्पर्कका बेला केही व्यक्ति आपसमा हल्का फुल्का टोक्ने चिथोर्ने पनि गर्छन । यस्ता गतिविधिले तत्काल रमाइलो भए पनि परिवारमा गलत सन्देश जान्छ ।

कारमा यौन सम्पर्क :कारमै यौन सम्पर्क सुन्दा उत्तेजित र रमाइलो लागे पनि यो खतरनाक हुन सक्छ । ड्राइभिङ गरेकै बेला यौन सम्पर्क गर्नु ज्यानै जोखिममा हाल्नु हो । चलचित्रमा देखाइए जसरी नै वास्तविक जीवनमा प्रयोग गर्न थाले जीवन सुन्दर बन्नुको सट्टा झनै कुरुप बन्न सक्छ० कठोर नबन्नुहोस् प्रायः यौन सम्पर्कका बेला एक व्यक्ति डोमिनेट पार्टनर त हुन्छ नै । सेक्सी तथा डोमिनेटको अर्थ यो होइन की तपाईं रुखो वा कठोर बन्नुहोस् । यौन सम्पर्कका बेला जोडीबीच समन्य र समझदारी अपनाउँदा सुखमय हुन्छ ।