त्रिशूली नदीमा बस खस्दा तीनजना घाइते

१२ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
188 Shares

Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2017-10-28 20:09:24Z | | ÿüÿßÿXm<9ì

चितवन – मिनीबस त्रिशूली नदीमा खस्दा तीनजना घाइते भएका छन् ।पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीर भन्ने ठाउँबाट राति १० बजेतिर ना ५ ख ३६८२ नम्बरको बस त्रिशूली नदीमा खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजना उपचारपछि घर फर्किसकेका छन् भने तनहुँको दमौलीका निशान सुनारको चितवनमा उपचार भइरहेको छ । बसमा तीनजना मात्रै रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया