४० हजार घुससहित प्रयोगशालाका दुई कर्मचारी पक्राउ

१२ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
36 Shares


जनकपुरधाम । सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेश दिन सेवाग्राहीसँग घूस लिदैं गरेको अवस्थामा राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत दुई जना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले उक्त प्रयोगशालामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा।राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित बिसहाराबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको अख्तियारको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…