आज सप्तमी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन,

१३ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
820 Shares


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको १३ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको सप्तमी तिथि राति १२।४७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । ज्येष्ठा नक्षत्र दिवा १२।१९ बजेसम्म रहनेछ । आज व्यतिपात योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३ मा छ भने सूर्यास्त बेलुका ६।१८ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज सप्तमी तिथि सूर्य भगवानको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश