नेपाली सेनामा जागिर खुल्यो – सूचनासहित

प्रकाशित मिति:

काठमाडौं । नेपाली सेनामा शिक्षकदेखि डकर्मीसम्मका पदमा आवेदन जागिर खुलेको छ । सेनाले विभिन्न महाविद्यालय र विद्यालयमा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार सूचना जारी भएको मितिदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल विद्यालयहरुमा दर्खास्त दिन सकिने छ ।