के हस्तमैथुन साच्चैकै स्वास्थ्यका लागि गलत हो? हेर्नुस

प्रकाशित मिति:

एजेन्सी -हस्तमैथुनलाई लिएर मानिसहरुमा कयौं भ्रम हुन्छन्। कयौं मानिसहरु यसलाई गलत भन्छन् भने कोही यसलाई सही भन्छन्। तर विज्ञानलाई यसलाई गलत मान्दैन। हस्तमैथुन स्वास्थ्यकालागि राम्रो र सामान्य मानिन्छ।

हस्तमैथुन भनेको के होरु आफूले आनन्द अनुभव गर्न आफ्ना गोप्य अंग छुने वा हल्लाउनुलाई हस्तमैथुन भनिन्छ।हस्तमैथुनका क्रममा मानिसले सुन्दर पलको कल्पना गर्छ र त्यसैका बारेमा सोच्छ। हस्तमैथुन गलत होरु हस्तमैथुन गर्नु गलत होइन।यो आफूलाई आनन्दित पार्ने एक राम्रो प्राकृतिक तरिका हो। यसले तपाइँलाई खुशी र आनन्द दिलाउँछ।यो व्यक्तिको नितान्त निजी विषय हो। तर, सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु गैर कानुनी हो। हस्तमैथुन युवा र युवती दुवैले गर्न सक्छन्।

युवाहरु १७ वर्षपछि हस्तमैथुन गर्न रुची राख्छन्। स्वास्थ्यकालागि हस्तमैथुन हानिकार होरु होइन।हस्तमैथुनले मानिसलाई अन्धो वा पागल बनाउँदैन। हस्तमैथुन गर्दा तपाइँको आँखा मुनि कालो हुँदैन। न यसले शारीरिक विकासलाई रोक्छ।वास्तविकता के हो भने हस्तमैथुन गर्दा तपाइँको तनाव कम हुन्छ र मानिसलाई खुशी राख्ने हार्मोन इण्डारफिंस रिलीज हुन्छ। जसले तपाइँलाई आनन्द बनाउँछ।हस्तमैथुनले निन्द्रा लाग्छ र तपाइँका गोप्य अंग सक्रिय बनाउँछ।सेपबक्स टोयको प्रयोग ठिक होरु युवतीहरु हस्तमैथुनको समयमा आफ्नो गुप्तांगमा केही घुसाउँछन्।यो सेपबक्स टोय पनि हुनसक्छ। यस्तो गर्नु त्यतिबेलासम्म सुरक्षित नै मानिन्छ, जतिबेलासम्म तपाइँलाई कुनै कष्ट हुँदैन।