पूर्वराजा इलाम र पाँचथर भ्रमणमा

१३ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । तराईको भ्रमणका क्रममा झापाको दमकमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार ईलाम र पाँचथर जाने भएका छन् । पूर्वराजा निकट स्रोतले दिएको जानकारी अनुसार पूर्वराजा आगामी आइतबार ९चैत १७ गते इलाम जानेछन् । इलाम र पाँचथर जाने भएसंगै त्यहाँको सुरक्षा प्रवन्ध अहिलेदेखि नै गर्न थालिएको छ । पूर्वराजावादीहरु भ्रमण सफल पार्न सक्रिय भएको पनि जनाइएको छ । पूर्वराजा शाह चैतको अन्तिम सम्ममा काठमाडौं फर्कने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका
  • आज शनिबारको राशिफल
  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग