बुटवलमा गोली चल्यो , भारतीय नागरिक खानको मृत्यु

प्रकाशित मिति:

बुटवल – बुटवलको मैनाबगरमा अज्ञात समुहको गोलि लागेर एक जनाको मृत्यु भएको छ ।

भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु हो । उनलाई गोलि लागे लगत्तै प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको थियो । गोलि किन र कस्ले चलाएको भन्ने खुल्न सकेको छैन ।