बुटवलमा गोली चल्यो , भारतीय नागरिक खानको मृत्यु

१३ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल – बुटवलको मैनाबगरमा अज्ञात समुहको गोलि लागेर एक जनाको मृत्यु भएको छ ।

भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु हो । उनलाई गोलि लागे लगत्तै प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको थियो । गोलि किन र कस्ले चलाएको भन्ने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण